IME Life

राष्ट्रिय बीमा संस्थानले माग्यो करार सेवाका लागि कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले करार सेवाका लागि विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले पाँच पदका लागि करार सेवामा कर्मचारी माग गरेको हो । संस्थानले चार्टर्ड एकाउन्टेन्ट (सीए) २ जना, सेमीक्वालिफाइड सीए ४ जना, कम्प्युटर अधिकृत १ जना, कानुन अधिकृत १ जना र एक्चुरी (सहायक) २ जना गरी कुल १० जना कर्मचारी माग गरेको हो ।

उक्त पदहरुका लागि संस्थानले सीएका लागि स्नातक तह उत्तीर्ण गरी सीए सरहको उपाधि प्राप्त गरेको र कम्प्युटर अधिकृतका लागि ब्याचलर सफ्टवयेर इन्जिनियरिङ्ग, कानुन अधिकृतका लागि कानुन विषयमा स्नाकोत्तर तह उत्तीर्ण र एक्चुरीका लागि म्याथम्याटिकल साइन्समा स्नातक तह उर्तिण भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

ईच्छुक तथा योग्यता पुगेका इच्छुक ब्यक्तिले १५ दिनभित्र कम्पनीले तोकेबमोजिम दरखास्त पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS