SKIP THIS

MLBL
IME Life
Beema Board

सानिमा मिडिल तमोरको आइपीओमा आजसम्म आवेदन दिन सकिने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि आइपीओमा आवेदन दिने आजअन्तिम दिन रहेको छ । कम्पनीले ताप्लेजुङ जिल्लाका आयोजना प्रभावित स्थानीयले माघ ४ गतेदेखि आइपीओ निष्काशन गरेको थियो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि ३३ लाख ३२ हजार कित्ता ५ सय कित्ता शेयर निष्काशन गरेको छ । जसमध्ये आयोजनाको अति प्रभावित क्षेत्र फुङलिङ नगरपालिका वडा नं १, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका वडा नं १ तथा मिक्वाखोला गाउँपालिका वडा नं १ र २, मेरिङदेन गाउँपालिका वडा नं २ र ३, आठराई त्रिवेणी गाउँपालिका वडा नं ५ तथा मैवाखोला गाउँपालिका वडा नं १ मा बसोवास गर्ने नेपाली नागरिकहरुलाई ४० प्रतिशत अर्थात १३,३३,००० कित्ता शेयर छुट्याईएको छ । आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ्ग जिल्लाका बाँकि बासिन्दाहरुको लागि ६०५ अर्थात १९,९९,५०० कित्ता शेयर छुट्याईएको छ ।

Prabhu
Crest

स्थानीयले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

स्थानीय र विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन आइपीओ निष्काशन गर्ने छ । कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको मिडिल तमोर हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS