Connect IPS
IME Life

सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः पोखरेल नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः गणेशराज पोखरेल नियुक्त भएका छन् । आज बुधबार बसेको बैंकको संचालक समितिको बैठकले हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । उनलाई आगामी ४ बर्षका लागि पुनः सीइओमा नियक्त गरेको बैंकले जनाएको छ ।

पोखरेलले स्थापना काल देखिनै बैंकसंग आवद्ध भई नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। पोखरेलले त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङमा स्नातकोत्तर , कानुनमा स्नातक तथा काठमाडौं विश्वविद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS