SKIP THIS

MLBL
IME Life
Beema Board

प्राधिकरणको गण्डकी प्रदेश कार्यालय प्रमुखमा दाहाल नियुक्त, दिए तीन बुँदे निर्देशन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यकालय प्रमुखमा केशब प्रसाद दाहाल नियुक्त भएका छन् । प्राधिकरणले पोखरामा गण्डकी प्रदेश कार्यालयको स्थापना गरेको छ । औपचारिक रुपमा उद्घाटन भने गर्न बाँकी छ ।

प्रमुखको जिम्मेवारी पाए लगत्तै उनले आज सम्पुर्ण निर्जीवन बीमा कम्पनीका गण्डकी प्रदेशक प्रमुखहरु सँग छलफल तथा अन्तर्क्रिया आयोजना गरेका छन् । उनको अध्यक्षमा आयोजना भएको कार्यक्रममा गण्डकी प्रदेश अन्तर्गत निर्जीवन बीमा ब्यवसाय गर्ने बीमकका प्रदेशमा नेतृत्व गर्ने प्रतिनिधी तथा प्रदेश प्रमुखहरु सँग समसामयिक बिषयमा छलफल तथा अन्तरक्रिया भएको हो ।

Prabhu
Crest

छलफल पछि प्रादेशिक कार्यालयले बीमा ब्यवसायलाई अझ व्यवस्थीत, स्वच्छ, र स्वतन्त्र ढंगले बीमा ब्यवसाय सञ्चालन गर्ने निर्णय गरेको छ । दाहालले प्रत्येक निर्जीवन बीमा ब्यवसाय गर्ने बीमकले तत्काल आफ्नो साइन बोर्डमा नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त भनी उल्लेख गर्न निर्देशन दिएका छन् ।  ।

स्थानीय तह सम्म बीमा ब्यवसायको बिस्तार, विकास तथा बीमितको हक हित रक्षाका लागि नेपाल बीमा प्राधिकरण र बीमकहरु सहकार्य साथ अघि बढ्ने निर्णय गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS