SKIP THIS

MLBL
IME Life
Beema Board

यी हुन् आज सबैभन्दा धेरै कमाउने गुमाउने कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ४ दशमलव ९७ अंकले बढेर २,११६ दशमलव ६५ को विन्दुमा कायम भएको छ । आज ११० कम्पनीको शेयर मुल्य बढेको छ भने ९३ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभनदा धेरै आदर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनकिा लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका छन् । यस कम्पनीको शेयर हिजो पनि १० प्रतिशतले नै बढेको थियो । सिद्धार्थ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ८ दशमलव २८ प्रतिशतका दरले कमाएका छन् ।इष्टर्न हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ६ दशमलव १७ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

आज सबैभन्दा धेरै एनआइबिएल समृद्धि फण्ड २ का इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ३ दशमलव ७४ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS