IME Life
GBIME

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ४ दशमलव ९७ अंकले बढेर २,११६ दशमलव ६५ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ७६ करोड ७० लाख ५१ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल बैंकको शेयर कारोबार भएको छ । आज बैंकको ५ करोड ९३ लाख ३९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

रिडी पावर कम्पनीको ४ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ४ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS