Prabhu Life Ad Final

आज यी हुन् सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

IME PAY

काठमाडौं । आज पनि शेयर बजार घटेको छ । आज नेप्से परिसूचक १५ दशमलव ७४ अंकले घटेर २,१११ दशमलव ६३ को विन्दुमा कायम भएको छ । आज ५७ कम्पनीको शेयर मुल्य बढेको छ भने १४८ कम्पनकिो शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै आदर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

NCHL

त्यस्तै, बराही हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ दशमलव ३७ प्रतिशतका दरले कमाउका छन् । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । इष्र्टन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव २१ प्रतिशतका दरले गुमाएका छन् । मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ४ दशमलव ९७ प्रतिशतका दरले गुमाएका छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x