IME Life

हिमालयन उर्जा विकासले हकप्रद निष्काशन गर्न नियुक्त गर्यो विक्री प्रबन्धक

SPIL
NIC ASIA

काठमाडौं । हिमालयन उर्जा विकास कम्पनीले हकप्रद शेयर निष्काशनको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले हकप्रद शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धकमा निय्ुक्त गरेको हो ।

बिक्री प्रबन्धक नियुक्ति समबन्धि सम्झौतामा हिमालयन उर्जा विकासको तर्फबाट कार्यकारी अध्यक्ष हरिप्रसाद पाण्डे तथा नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

कम्पनीले २ सय प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीको माघ १३ गते बसेको संचालक सम्तीको बैठकले हाल कायम चुक्ता पुँजीको १ः२ को अनुपातमा २ सय प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS