Prabhu Life Ad Final

शिखर सहित नेप्सेमा दुई कम्पनीको शेयर मुल्य समायोजन

IME PAY

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेमा शिखर इन्स्योरेन्स लिमिटेड र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनश शेयरपछिको शेयर मुल्य समायोजन भएको हो । यी कम्पनीले बुक क्लोज गर्ने भएसँगै नेप्सेले मुल्य समायोजन गरेको हो ।

आजको अन्तिम कायम रहेको शिखर इन्स्योरेन्सको ९३८ रुपैयाँका आधारमा नेप्सेले १६ प्रतिशत बोनश शेयर वितरणपछि शेयर मूल्य ८०८ रुपैयाँ ६२ पैसा कायम गरेको छ ।

NCHL

त्यस्तै, नेरुडे लघुवित्तको आजको अन्तिम कारोबार मुल्य १०१० रुपैयाँका आधारमा नेप्सेले २२ प्रतिशत बोनश शेयर वितरणपछिको शेयरमुल्य ८२७ रुपैयाँ ८७ पैसा कायम गरेको छ । भोलि सोही मूल्यको आधारमा दोस्रो बजारमा कारोबार खुल्नेछ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x