IME Life
GBIME

यी हुन् आज सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज बजारमा पहिरो नै गएको छ । आज शेयर बजार नेप्से परिसूचक ४१ दशमलव ०१ अंकले घटेर २,१२७ दशमलव ५२ को विन्दुमा कायम भएको छ । आज जम्मा ९ वटा कम्पनीको शेयर मुल्य मात्रै बढेको छ भने २०४ कम्पनीको शेयर मुल्यमा गिरावट आएको छ ।

आज सबैभन्दा धेरै लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र आदर्श लघुवित्तका लगानकिर्ताले कमाएका छन् । यी कम्पनकिा लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । बराही हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ६ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन् । सूर्याज्योति हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

Crest

आज सबैभन्दा धेरै यूनाइटेड इदी मर्दीका लगानीकर्ताले गुमाएका छन् । यी कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS