SKIP THIS

MLBL
IME Life
Beema Board

यस वर्ष गणपति लघुवित्तका शेयरधनीको हात खाली

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले यस वर्ष आफ्ना शेयरधनीहरुलाई लाभांश नदिने भएको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश बितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा भने १९ प्रतिशत बोनश र १ प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश बितरण गरेको थियो ।अब राष्ट्र बैंकले कम्पनीको वित्तीय विवरण स्वीकृत गरेपछि संस्थाले साधारण सभा गर्नेछ ।

Prabhu
Crest
1674794995792

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS