Connect IPS
IME Life

नेकोमा आधारभुत शेयरधनीको हिस्सा ५० प्रतिशत माथि, यी हुन् सर्वाधिक ठुला ९ लगानीकर्ता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीमा एक प्रतिशत भन्दा बढी शेयर स्वामित्व भएका ९ शेयरधनीहरुको हिस्सा ५०.६८ प्रतिशत रहेको छ । त्यसमा पनि बैंक वित्तीय संस्थाकै स्वामित्व ३०.३९ प्रतिशत रहेको छ ।

कम्पनीमा सबैभन्दा धेरै राष्ट्रिय बाणिज्य बैंकको १५ प्रतिशत रहेको छ । त्यस्तै दोस्रो ठुलो शेयर स्वामित्व कृति कुमारी महतोको १०.९० प्रतिशत छ । तेस्रो ठुलो शेयरधनी नागरिक लगानीकोष रहेको छ । कोषको ८.१२ प्रतिशत छ । त्यस पछि वि.के विनायक प्रा.लि को ७.०२ प्रतिशत स्वामित्व रहेको छ । कृषि विकास बैंकको पनि ३.४० प्रतिशत स्वामित्व छ ।

Prabhu
Crest

कृषि विकास बैंककै लगानी रहेको कोष व्यवस्थापन कम्पनीको २.८५ प्रतिशत हिस्सा छ । नेपाल शेयर मार्केट एण्ड फाइनान्सको पनि १.०२ प्रतिशत, ए.भि.आर. पब्लिक प्रा.लिको १.०२ प्रतिशत लगानी छ ।

नेको इन्स्योरेन्स कम्पनीले यहि माघ १५ गते २७ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । सभाले शेयरधनीहरुका लागि यस पटक चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयरको प्रस्ताव पारित गर्दैछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS