Connect IPS
IME Life

नेपाल एसबिआई बैंकको महेन्द्रनगर शाखा कार्यालय स्थानान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको महेन्द्रनगर शाखा कार्यालय स्थानान्तरण भएको छ । बैंकले हाल कंचनपुर जिल्ला भीमदत्त नगरपालिका वडा नं ४, क्याम्पस रोडमा संचालनमा रहेको शाखा कार्यालय माघ १५ गतेदेखि कंचनपुर जिल्ला भीमदत्त नगरपालिका वडा नं ४, गल्ली नं ४, महेन्द्रनगर, कंचनपुरमा स्थानान्तरण गर्न लागेको बै.कले जनाएको छ ।

साथै उक्त शाखा कार्यालय स्थानान्तरण गर्ने क्रममा सो शाखा कार्यालयमा अवस्थित लकर समेत स्थानान्तरण हुने भएकोले लकर सुविधा उपभोग गर्दै आएका ग्राहकहरुलाई लकरमा कुनै किसिमको टुटफुट हुने सरसामान राखेको अवस्थामा सो सामान सुरक्षित राख्नका लागि बैंकको उक्त शाखा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS