SKIP THIS

MLBL
IME Life
Beema Board

सुनको मुल्य हाल सम्मकै उच्च, कतिमा हुँदैछ किनबेच ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज बिहिबार सुनको भाउ बढेको छ । आज छापावाला सुनको भाउ तोलामा १ लाख ६ हजार ९ सय रुपैयाँमा करोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको भाउले नयाँ रेकर्ड राखेको हो। आज छापावाल सुन तोलामा ७ सय बढेर प्रति तोला १ लाख ६ हजार ९ सय रुपैयाँमा खरिदविक्री हुनेछ ।

त्यसैगरी आज तेजावी सुनको मूल्य पनि तोलामा ७ सयले बढेर प्रति तोला १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मुल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा करोबार भइरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS