IME Life

३ अर्बमाथिको कारोबार हुँदा यी हुन् टप टेन किनबेच भएका कम्पनी

SPIL
Sanima Reliance

काठमाडौं । आज नेप्से परिसूचक बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ८ दशमलव १४ अंकले बढेर २,१७३ दशमलव २४ को विन्दुमा कायम भएको छ । आज १०९ कम्पनीको शेयर मुल्य बढेको छ भने ८९ कम्पनीको शेयर मुल्य घटेको छ । आज २४८ कम्पनीको ८३ लाख कित्ता शेयर किनबेच हुँदा ३ अर्बमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । कम्पनीको १२ करोड ९१ करोड रुपैयाँको शेयर कारोबार भएको छ । शिभश्री हाइड्रोपावर कम्पनीको १० करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ९ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest
Meta Holidays

 

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दुःखी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x