Prabhu Life Ad Final

३ अर्बमाथिको कारोबार हुँदा यी हुन् टप टेन किनबेच भएका कम्पनी

IME

काठमाडौं । आज नेप्से परिसूचक बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ८ दशमलव १४ अंकले बढेर २,१७३ दशमलव २४ को विन्दुमा कायम भएको छ । आज १०९ कम्पनीको शेयर मुल्य बढेको छ भने ८९ कम्पनीको शेयर मुल्य घटेको छ । आज २४८ कम्पनीको ८३ लाख कित्ता शेयर किनबेच हुँदा ३ अर्बमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । कम्पनीको १२ करोड ९१ करोड रुपैयाँको शेयर कारोबार भएको छ । शिभश्री हाइड्रोपावर कम्पनीको १० करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ९ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

NLIC

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दुःखी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x