IME Life
Beema Board

करिब १० प्रतिशतले मूल्य बढेको स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयर कुन ब्रोकरबाट धेरै भयो खरिद ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको पहिलो कारोवार माघ ९ गतेका दिन स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको शेयर मूल्यमा माथिल्लो सर्किट लागेको छ ।  कम्पनीले सार्वजनिक गरेको दोश्रो त्रैमासको वित्तीय प्रतिवेदनलाई हेरेर आज लगानीकर्ताहरु आकर्षित भएका हुन् ।

कम्पनीको बजार मूल्य ९ दशमलव ९८ प्रतिशतले वृद्धि हुँदै  ५०५ दशमलव ८० पुगेको छ ।  कम्पनीको ८ करोड ६१ लाख बराबरको शेयर खरिद बिक्री भएको छ।

Prabhu
Crest

सो कारोवार मध्य ब्रोकर नम्बर ५८ बाट सर्वाधिक खरिद भएको छ । ब्रोकर नम्बर ५८ बाट १ करोड ९४ लाख बराबरको खरिद हुँदा दोश्रोमा ब्रोकर नम्बर ५० बाट १ करोड ५४ लाख बराबरको खरिद भएको छ । त्यस्तै तेश्रोमा सर्वाधिक खरिद भएको  ब्रोकर नम्बर ३८ बाट ८० लाखको खरिद भएको छ।

त्यस्तै बिक्री तर्फ ४२ नम्बर ब्रोकरबाट १ करोड २७ लाख र सर्वाधिक दोश्रोमा ब्रोकर नम्बर ४५  बाट ८८ लाखको शेयर बिक्री भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%

खुसी

0%

दु :खी

20%

अचम्मित

20%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS