SKIP THIS

MLBL
IME Life
Beema Board

४१ कम्पनीको शेयर मुल्य बढ्दा कुनका लगानीकर्ताले कमाए सर्वाधिक ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १३ दशमलव ७१ अंकले घटेर २,१६५ दशमलव १० को विन्दुमा कायम भएको छ । आज १६६ कम्पनीकोे शेयर मुल्य घटेको छ भने ४१ कम्पनीको शेयर मुल्य बढेको छ ।

अआज सबैभन्दा धेरै आदर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सानिमा जिआइसीका लगानीकर्ताले ९ दशमलव ९९९ प्रतिशतका दरले कमाएका छन् । कुमारी बैंकका लगानीकर्ताले पनि ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS