Connect IPS
IME Life

३ अर्ब ८६ करोडको कारोबार हुँदा यी हुन् टप टेन किनबेच भएका कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १३ दशमलव ७१ अंकले घटेर २,१६५ दशमलव १० को विन्दुमा कायम भएको छ । आज १६६ कम्पनीको शेयर मुल्य घटेको छ भने ४१ कम्पनीको शेयर मुल्य बढेको छ । आज दिनभरिमा २५७ कम्पनीको १ करोड ७ लाख ५९ हजार ५७९ कित्ता शेयर किनबचे हँदा ३ अर्ब ८६ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सानिमा जिआइसीको शेयर डिमाण्ड भएको छ । आज सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ । आज बैंकको २७ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको १२ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ११ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

33%

दु :खी

17%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS