Connect IPS
IME Life

मर्जर पछि सानिमा जिआइसीको पहिलो कारोबार: सुरुमै सकारात्मक सर्किट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मर्जर पछि दोस्रो बजारमा सानिमा जिआइसीको पहिलो कारोबार सुरु भएको छ । आज सोमबारदेखि सुरु भएको पहिलो कारोबारमै सकारात्मक सर्किट लागेको छ । नेप्सेले सानिमा जिआइसीलाई पहिलो कारोबारका लागि ३६७.५ रुपैयाँ तोकेको थियो ।

कारोबारका लागि ‘SGIC’ कोड दिएको छ । आजको पहिलो कारोबारमै ९.९९ प्रतिशतले बढेर ४०४.२० रुपैयाँ कायम भएको छ । अहिलेसम्मको अवस्थामा सानिमा जिआइसीको शेयर कारोबारका लागि खरिद कर्ता मात्रै बढि छ । बिक्री चाप सून्य छ ।

Prabhu
Crest

साविक सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनी मर्जर भएर सानिमा जिआइसी बनेका थिए । मर्जर पछि कार्तिक ७ गतेदेखि एकिकृत कारोबारको शुभारम्भ भएको थियो । बराबरी हैसियतमा मर्जर पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS