Connect IPS
IME Life

खड्का दम्पत्तिले विवाहको अवसरमा छोरी ज्वाइलाई दिए बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज भोली बचत सुरक्षा र लगानीको लागी जीवन बीमा पोलिसी उपहार को प्रचलन बढ्दै आइरहेको छ । यसैबीच मिति २०७९ माघ ५ गते, रामग्राम न.पा. वडा ३, नवलपरासी निबासी समाजसेवी, क्षेत्री समाज नेपाल रामग्राम नगरसमिती अध्यक्ष, बार्ड नं. ३ का वडा सदस्य एबम्, कार्यपालिका सदस्य नानु खड्का एवम् किरण कुमार खड्काले आफ्नो छोरी स्वेतलाना देवी खड्का एवम् ज्वाइ टाइसन श्री भण्डारीलाई दाम्पत्य जीवनको शुभकामना संगै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी परासी शाखा कार्यलयबाट १० लाख रुपैयाँको सिटिजन शुभारम्भ योजना बीमा पोलिसी उपहार दिएका छन् ।

उक्त बैबाहिक कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड परासी शाखाका शाखा प्रवन्धक दिपक थापा क्षेत्रीले बीमाले जीवन रहदा र नरहदा पनी साथ दिने बताउदै जीवनमा बचत र सुरक्षाको महत्व दर्शाउदै नयाँ दम्पत्तीलाई शुभकामना प्रदान गरे ।

Prabhu
Crest

कार्यक्रममा एजेन्सी म्यानेजर सनद बहादुर बर्माले सहजीकरण संगै एजेन्सी म्यानेजर विष्णुमाया राना, एजेन्सी म्यानेजर, विमला अधिकारी, राजकुमार रेश्मीले शुभकामना प्रदान गरेका हुन् ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%

खुसी

20%

दु :खी

0%

अचम्मित

20%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS