Connect IPS
IME Life

बजारमा कसरी आयो ९ अंकको करेक्सन ? फ्लोरसिट चिरफार गर्दा के देखियो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्से परिसूचकमा आज ९ अंकको करेक्सन देखिएको छ । नेप्से ९ दशमलव ०१ अंकले घट्दा बजार २१७३ दशमलव १० विन्दुमा बन्द भएको छ । मंगलवार ३२ अंकले वृद्धि भएको बजारमा आज ठूला ब्रोकरहरुबाट खरिदको तुलनामा आक्रामक बिक्री हुँदा बजारमा करेक्सन आएको देखिन्छ । त्यस्तै २२०० को मनोवैज्ञानिक प्रतिरोध क्षेत्रले गर्दा पनि आज बजारको अन्त्य तिर करेक्सन आएको देखिन्छ । इण्ट्राडेमा २२०० माथि पुगेको बजार बन्द हुँदा २२०० मुनी आएर बन्द भएको छ ।

आज ब्रोकर नम्बर ५८ बाट सर्वाधिक कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट ९० करोड ८४ लाख बराबरको शेयर कारोबार भएको छ । सो ब्रोकरबाट ४२ करोड ९५ लाख बराबरको शेयर खरिद हुँदा ४७ करोड ८९ लाख बराबरको शेयर बिक्री भएको छ । ब्रोकर नम्बर ५८ बाट खरिदको तुलनामा ४ करोड ९४ लाख धेरै बिक्री भएको छ ।

Prabhu
Crest

त्यस्तै आज दोश्रोमा ब्रोकर नम्बर ४५ ले सर्वाधिक कारोबार गरेको छ । ब्रोकर नम्बर ४५ बाट १९ करोड २५ लाखको शेयर खरिद हुँदा ३३ करोड ३५ लाख बराबरको शेयर बिक्री भएको छ । ब्रोकर नम्बर ४५ बाट खरिदको तुलनामा १४ करोड १० लाख धेरै बिक्री भएको छ ।

आज शिर्ष कारोबार गर्ने ५ ब्रोकर मध्ये पाचौं स्थानमा रहेको ब्रोकर नम्बर ३८ बाट मात्र बिक्रीको तुलनामा धेरै खरिद भएको छ ।  ब्रोकर नम्बर ३८ बाट १९ करोड ०५ लाख बराबरको खरिद हुँदा १६ करोड ५७ लाख बराबरको बिक्री भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

80%

अचम्मित

20%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS