Connect IPS
IME Life

यी हुन आज टप टेन कारोबार गर्ने कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेप्शे परिसूचक ९ दशमलव ०१ प्रतिशतले घटेर २१७३ दशमलव १० को विन्दुमा कायम भएको छ । आज ४ अर्ब ९२ करोड ८७ लाख १४ हजार रुपैयाँको कारोबार हुँदा सबैभन्दा धेरै रिडी पावर कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको कुल ३५ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसैगरी आज अपि पावर कम्पनीको १९ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नेशनल हाइड्रोपावर कम्पनीको १४ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS