Connect IPS
IME Life

रिडी पावरलेको डाक्यो वार्षिक साधारणसभा, ४० प्रतिशत बोनश सेयर प्रदान गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले २१ औं वार्षिक साधारणसभाको मिति तय गरेको छ । कम्पनीको संचालक समितिको बैंठकले यहि माघ २९ गते आइतवारका दिन साधारणसभा गर्ने निर्णय गरेको हो ।

उक्त सभाले २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ४० प्रतिशत बोनश शेयर र २ दशमलव १० प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

कम्पनीले साधारणसभा प्रयोजनार्थ माघ १८ गते १ दिनका लागि बुक क्लोजको मिति तय गरेको छ । माघ १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरु मात्र लाभांशका लागि योग्य हुने कम्पनीले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS