काठमाडौं । ग्रामिण स्वावलम्वन विकास केन्द्रले कर्मचारी माग गरेको छ । संस्थाले सुचना प्रविधि अधिकृत, लेखा तथा प्रशासन, पयिोजना सल्लाहकार पदमा १ जनाका दरले कर्मचारी माग गरेको छ । त्यस्तै, फिल्ड सुपरभाईजर पदमा ४ जना कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि नेपाल सरकारबाट मान्यताप्राप्त शैक्षिक संस्थाबाट स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।
ईच्छुक उम्मेदवारले कम्पनीको वेवसाईट मार्फत आवेदन दिन सक्नेछन् ।