Connect IPS
IME Life

दुई कम्पनीले शेयरधनीको खातामा पठाउन शुरु गरे लाभांश

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड र नेपाल दुरसंचार लिमिटेडले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । नेपाल एसबिआई बैंकले पुस २५ गते सम्पन्न गरेको २९औं साधारण सभाबाट पारित भएको ३ प्रतिशत बोनश शेयर र ७ दशमलव ५३ प्रतिशत नगद लाभांश शेयरधनीहरुको हितग्राही खाता र बैंक खातामा जम्मा गरेको जनाएको छ ।

बैंकले बोनस शेयर सूचकिृत भएपश्चात् अभौतिक रुपमा शेयर धारण गरेका सम्बन्धित शेयरधनीहरुलाई हितग्राही खातामा र भौतिक रुपमा शेयर धारण गरेका सम्बन्धित शेयरधनीहरुलाई शेयर अभौतिकीकरण गराएपश्चात् हितग्राही खातामा जम्मा गरिने जनाएको छ ।

Prabhu
Crest

त्यस्तै, नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको पुस २८ गते सम्पन्न गरेको १५औं सभाबाट पारित भएको ४० प्रतिशत नगद लाभांश शेयरधनीहरुको खातामा पठाउन सुरु गरेको जनाएको छ ।

उक्त लाभांश क क्लोज हुनुअघिसम्म कायम रहेका शेयरधनीहरुको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक गरेको शेयरधनीको खातामा नगद लाभांश वापतको रकम जम्मा गर्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS