IME Life
Beema Board

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा, बोनश र नगद कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । साविक हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको नाफा नोक्सान हिसावमा बाँडफाँडको लागि उपलब्ध रकमबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको पुस २६ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २ दशमलव ७५ प्रतिशत बोनश शेयर कर प्रयोजनका लागि ० दशमलव १४ प्रतिशत नगद लाभांश गरी कुल २ दशमलव ८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

कम्पनकिो उक्त प्रस्तावित लाभांश नियमक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त भएपपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

1673431906127

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

67%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS