GBIME
IME Life

बजार गिरावट हुँदा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार घट्दा एक कम्पनीको शेयरमा मात्रै सकारात्मक सर्किट लागेको छ । आज बजार,नेप्से परिसूचक २१ दशमलव ३५ अंकले घटेर २,१९० दशमलव ४२ को विन्दुमा कायम हुँदा बराही हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज ७ अर्ब ६५ हजार रुपैयाँको शेयर कारोबार हुँदा सिङगटी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८ दशमलव ४५ प्रतिशतका दरले कमाएका छन् । विन नेपाल लघुवित्तका लगानीकर्ताले ८ दशमलव ३० प्रतिशतका दरले कमाएका छन् । खानीखोला लघुवित्तका लगानीकर्ताले ६ दशमलव ५१ प्रतिशतका दरले कमाएका छन् ।

SKYWELL
Crest

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS