SKIP THIS

MLBL
IME Life
Beema Board

आज घट्यो सुन चाँदीको भाउ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज मंगलबार सुनको भाउ घटेको छ। हिजो सोमबार तोलामा १ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ४ सयले घटेर १ लाख ३ हजार ५ सयमा प्रति तोला कारोबार भइरहेको नेपाल सुन चाँदी वइवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुन पनि तोलामा ४ सयले घटेर प्रति तोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको भाउ पनि घटेको छ। तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS