Connect IPS
IME Life
Beema Board

साविक सेञ्चुरी बैंकका ग्राहकको खाता नम्बर परिवर्तन, मोबाइलबाटै थाहा पाउन सकिने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साविक सेञ्चुरी कमर्सियल बैकका गाह्रकको खाता नम्बर परिवर्तन भएको छ । आजदेखि एकिकृत कारोबार शुभारम्भ गरेका प्रभु र सेञ्चुरी बैंकको बैंकिङ कारोबार भने प्रभु बैंकको नामबाट हुनेछ । प्रभु समुह मर्जर पछि आफ्नो नाम यथावत कायम राख्न सफल भएको छ ।

साविक सेञ्चुरी बैंकका ग्राहकको खाता नम्बर १२ अंङ्कको थियो । अव उनिहरुको खाता नम्बर १६ अंकको भएको छ । उक्त परिवर्तित खाता नम्बर आफ्नो मोबाइल तथा इन्टरनेट बैंकिङ लगइन गरि थाहा पाउन सकिने बैंकले जनाएको छ । यदि मोबाइल र इन्टरनेट बैंकिङको सुविधा लिएको छैन भने उक्त ग्राहकहरुले प्रभु बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गरि थाहा पाउन सक्ने छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS