IME Life
Beema Board

आजदेखि दुई बैंकले एकिकृत कारोबार शुरु गर्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आजबाट प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकले एक आपसमा मर्जर गरी एकिकृत कारोबार शुरु गर्दैछन् । यी दुई कम्पनी एक आपसमा मर्जर भई प्रभु बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गर्दैछन् । दुवै बैंकको पुस १४ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो।

प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंक समक्ष पुस १७ गते संयुक्त निवेदन पेश गरेको थियो । राष्ट्र बैंकले निवेदन परेको दुई दिनमै अर्थात पुस १९ गते सेञ्चुरी बैंकलाई प्राप्ति प्रयोजनका लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

Prabhu
Crest

प्रभुले बराबरी हैसियतमा सेञ्चुरीलाई प्राप्ति गरेको हो । दुबैले मर्जरको विशेष प्रस्ताव आआफ्नो साधारणसभाबाट पारित गरिसकेका छन् । गत आर्थिक वर्षको बोनश शेयर वितरण पछि सेञ्चुरी बैंकको चुक्ता पूँजी १० अर्ब ४७ करोड पुग्नेछ ।

त्यस्तै प्रभु बैंकको पनि बोनस शेयर वितरण १४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी कायम हुनेछ । यस हिसावले अव मर्जर पछि बैंकको चुक्ता पूँजी २४ अर्ब ८७ करोड पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS