IME Life
Beema Board

नेप्सेमा नेपाल राष्ट्र बैंकको विकास ऋणपत्र सूचिकृत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा नेपाल राष्ट्र बैंकको विकास ऋणपत्र सूचिकृत भएको छ । राष्ट्र बैंकको ३ वटा विकास ऋणपत्र आज नेप्सेमा सूचिकृत भएको हो ।

राष्ट्र बैंकको २ वर्षे अवधि तथा १० दशमलव ६४ प्रतिशत ब्याजदर भएको ८ अर्ब रुपैयाँको ‘२०८१ छ’ नामक ऋणपत्र, ३ वर्षे अवधि तथा १० प्रतिशत ब्याजदर भएको २ अर्ब रुपैयाँको ‘२०८२ छ’ नामक ऋणपत्र र ४ वर्षे अवधि तथा १० दशमलव ९३ प्रतिशत ब्याजदर भएको ५ अर्ब रुपैयाँको ‘२०८३ ज’ नामक ऋणपत्र सूचिकृत भएको हो ।

Prabhu
Crest
1673257542523

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS