SKIP THIS

MLBL
IME Life
Beema Board

नेप्से ४६ अंकले बढ्दा १६ कम्पनीको मुल्यमा लाग्यो सकारात्मक सर्किट

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आजदेखि सुरु भएको प्रतिनिधिसभाको बैठकले लगानीकर्तालाई थप हौस्याएको छ । निर्वाचनले खासै नहौसिएका लगानीकर्ता नयाँ राजनीतिक समिकरणले थप हौसिएका हुन् । आज बजार ४६ दशमलव ७६ अंकले बढेर २,२११ दशमलव ३८ को विन्दुमा कायम भएको छ । बजार बढेसँगै आज लगानीकर्ताहरु उत्साहित भएका छन् ।

आज ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार रुपौँको शेयर कारोबार हुँदा १७३ कम्पनीको शेयर मुल्य बढेको छ भने ३१ कम्पनकिो शेयर मुल्य घटेको छ । आज ८ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज हाइड्रोपावर कम्पनकिो शेयरमा लगानीकर्ता आकर्षित भएको देखिन्छ ।

Prabhu
Crest

आज बरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, छ्याङदी हाइड्रो, जोशी, हिमालयन उर्जा विकास, यूनियन हाइड्रो, सिङगटी हाइड्रोका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS