IME Life
Beema Board

नविल बैंकबाट अनिल शाहले जादा जादै तलब भत्ता बापत बुझे २ करोड ८३ लाख रुपैयाँ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नविल बैंकले प्रमुख कार्यकारी अधिकृतलाई २ करोड ८३ लाख ४४ हजार २६० रुपैयाँ भुक्तानी गरेको छ । उक्त रकम मध्ये अधिकांश अनिल शाहले नै बुझेका छन् । शाह २०७९ जेठबाट चार वर्षे कार्यकाल पुरा गरेर बाहिरिएका थिए ।

बैंकले प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानालाई असार १७ गतेदेखि लागु हुने गरि नियुक्त गरेको थियो । यस हिसावले यसको अधिकाम्स हिस्सा शाहकै हो ।

Prabhu
Crest

शाहले आर्थिक वर्ष २०७८/७९ मा अल्पकालीन कर्मचारी भाल बापत २ करोड ६९ लाख रुपैयाँ बुझेका छन् । जसमा तलबको हिस्सा एक करोड २८ लाख र अन्य लाभ तथा सुविधाहरु एक करोड ४० लाख रुपैयाँ रहेको छ । उनले यस भन्दा अघिल्लो आर्थिक वर्षमा यस्तो रकम २ करोड ३० लाख रुपैयाँ बुझेका थिए । शाहले निवृत्त लाभ बापत १४ लाख १३ हजार रुपैयाँ प्राप्त गरेका छन् । शाहले अघिल्लो आर्थिक वर्षमा कुल २ करोड ४५ लाख रुपैयाँ बराबरको तलब भत्ता सहितको सुविधा प्राप्त गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS