IME Life
Beema Board

नेपाल धितोपत्र बोर्डले मुद्धती निक्षेपमा लगानी गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ । बोर्डले राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ वर्गका बैंकहरुलाई आफूले दिन सक्ने एक वर्षे व्याज दर सहित सिलवन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।

नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७ को अधिनमा रहि मुद्धती खातामा लगानी गर्नुपर्ने भएकोले इच्छुक बैंकलाई सूचना जारी भएको ५ दिनभित्र कार्यालय समय भन्दा एक घण्टा अगाडी योग्यता खुल्ने आवश्यक कागजात सहित सिलबन्दी प्रस्ताव गर्न बोर्डले आह्वा गरेको हो ।

Prabhu
Crest

सिलवन्दी प्रस्तावहरु सिलवन्दी पेश गर्ने अन्तिम दिन बोर्डको कार्यालयमा खोलिने र लगानी सम्बन्धी अन्तिम निर्णय बोर्डमा निहित हुने जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS