IME Life
Beema Board

नेपाल राष्ट्र बैंकले २ अर्ब १० करोड मुद्दती निक्षेपमा लगानी गर्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब १० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकहरुमा १ अर्ब ६८ करोड रुपैयाँ, ख वर्गका विकास बैंकहरुमा ३१ करोड ५० लाख रुपैयाँ र ग वर्गका वित्त कम्पनीहरुमा १० करोड ५० लाख रुपैयाँ गरी कुल दुई अर्ब १० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।

Prabhu
Crest

ईच्छुक बैंक तथा वित्तीय संस्थाहरुले मुद्दती निक्षेपमा लिन चाहेको रकम तथा उक्त रकम लिनका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर पुस २६ गते बेलुका ७ बजेसम्म केन्द्रीय बैंकले उपलब्ध गराएको इमेल मार्फत प्रस्ताव पेश गर्न आव्हान गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS