IME Life
Beema Board

दुई बैंकको शेयर कारोबार रोक्का

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेप्सेले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार रोक्का गरेको छ । यी दुई बैंक गाभिएर ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट पुस २५ गते देखि एकीकृत कारोबार गर्दैछन् । सोही बमोजिम धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धि निर्देशिका २०७९ को दफा ९ ९३० बमोजिम उक्त संस्थाहरुको सेयर कारोबार पुस २५ गते देखि रोक्का गरेको नेप्सेले जनाएको छ ।

दुबै बैंकले गत मंसिर २३ को साधारण सभाबाट मर्जरको विशेष प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले दुबै बैंकलाई मर्जरमा जान पुस १७ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

Prabhu
Crest

मर्जरपछि बैंकको केन्द्रीय कार्यालय हाल हाल ग्लोबल आइएमई लिमिटेडको केन्द्रीय कार्यालय रहेको स्थान बागमती प्रदेश, काठमाडौं जिल्ला वडा नं २८ कमलादीमा हुनेछ । दुबै बैंकले १:१ को स्वाप रेसियोमा मर्जर गरेका हुन् । मर्जर पछि दुबै बैंकको शेयरधनीको शेयरमा कुनै पनि परिवर्तन हुने छैन ।

1673170466186

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS