IME Life
Beema Board

सनराइज बैंकका संचालकहरुको पदावधि थप

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सनराइज बैंक लिमिटेडका संचालकहरुको कार्यकाल थप भएको छ । हाल कायम रहेको संचालकहरुको कार्यकाल (पदावधि) पुस २९ गतेबाट सकिने भएकोले बैंकको नियमित काम कारबाहीलाई सूचारु राख्नको लागि संचालक समितिका सदस्यहरुको कार्यकाल आगामी वार्षिक साधारण सभा सम्पन्न भई अनुमोदन नभए सम्मको लागि थप गर्ने निर्णय गरेको हो ।

बैंकको पुस २१ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैंकको संचालक समितिको बैठकले संचालक समितिका सदस्यहरु मोतिलाल दुगड, बच राज तेटर, मालचन्द दुगड, शैलेन्द्र गुरागाई, शारदा शर्मा र दिपक नेपालको कार्यकाल थप गरेको हो ।

Prabhu
Crest
1672992063601

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS