Connect IPS
IME Life

विराटनगर र जनकपुरबाट श्रम स्वीकृति लिन सकिने, पुष २४ बाट सेवा प्रारम्भ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले थप दुई स्थानमा श्रम तथा रोजगार कार्यालयको शाखा विस्तार गर्ने भएको छ । मन्त्रालयले विराटनगर र जनकपुरमा शाखा कार्यालय स्थापना गर्दै सेवा विस्तार गर्न लागिएको हो ।

वैदेशिक रोजगारीमा जानेका लागि छिटो रछरितो रुपमा श्रम स्वीकृति प्रदान गर्न यहि पुष २४ गतेबाट सेवा संचालन हुने गरि विराटनगर र जनकपुरमा शाखा स्थापना गरिएको मन्त्रालयले जनाएको छ । यसअघि मन्त्रालयले पोखरा, बुटवल, सुर्खेत र धनगढी विस्तार गरिएको थियो । यससँगै भोतिक रुपमा उपस्थित भई लिनुपर्ने श्रम स्वीकृति तथा व्यक्तिगत स्वीकृति अब यी स्थानमा अनलाइन मार्फत लिन सकिनेछ ।

Prabhu
Crest

मन्त्रालय र माहतहका निकायहरुबाट नियमित रुपमा सेवा प्रवाह गर्दै आएको र पूर्ण रुपमा अनलाइन प्रणाली लागू गरी सरकारी सेवा तथा सुविधालाई डिजिटल गर्दै नागरिकलाई प्रविधिमैत्री सेवा दिएकोमा लिभिङ वीथ आइसीटी संस्थाले वैदेशिक रोवजगार विभागलाई सर्वाेत्कृष्ट पुरस्कार प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS