Connect IPS
IME Life

श्रीमानको जन्मदिनमा अस्मिताले दिइन् १५ लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो समय नेपालीहरुमा पनि बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आइरहेको छ । विभिन्न उत्सवहरुमा जीन्सी सामान, गरगहना लगायतका उपहार दिनुको सट्टा पछिल्लो समय बीमा पोलिसी उपहार दिने प्रचलनले प्राथमिकता पाउँदै आएको छ ।

यसैबीच हेटौंडा उपनगरपालिका वडा नं ०९ बस्ने अस्मिता भट्टराईले आफ्नो श्रीमान सुुरेन्द्र प्रसाद न्यौपानेको जन्मोत्सवमा बीमा पोलिसी उपहार स्वरुप दिएकी छिन् । उनले श्रीमानलाई एशियन लाइफ इन्स्योरेन्सको एशियन दम्पती सुरक्षा प्लस योजना बीमा पोलिसी खरिद गरि उपहार दिएकी हुन् ।

Prabhu
Crest

उनले भनिन् आज गरेको बीमाले भोलिको भविष्य सुरक्षित गर्दछ त्यसकारण मैले जन्मदिनमा श्रीमानलाई बीमा पोलिसी उपहार दिएकी हुँ । उनले आफ्नो श्रीमानको १५ लाखको बीमा खरिद गरि उपहार दिएर जन्मदिन मनाएकी हुन् ।

एउटै बिमालेखबाट श्रीमान र श्रीमतीको बराबर जोखिम बहन हुनुको साथै २५०र२५० गरी बीमाङकको ५०० प्रतिशत भन्दा बढी जोखिम बहन शुरू भएको सेनियर बिमा एड्भाइजर राजु शाहले बताए ।

एशियन लाइफ इन्सोरेन्स हेटौंडा शाखाका प्रबन्धक हिरालाल श्रेष्ठले जीवन हुदापनि र नहुदा पनि एकले अर्कालाई निरन्तर सम्झिने गरी समझदारी पुर्ण निर्णय लिइ बिमा गराउनु भएकोमा हार्दिक बधाई सहित धन्यवाद ज्ञापन गरेका थिए।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS