SKIP THIS

MLBL
IME Life
Beema Board

बजार १७ अंकले बढ्दा ९ कम्पनीको मुल्यमा लाग्यो सकारात्मक सर्किट

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज नेप्से परिसूचक १७ दशमलव ९२ अंकले बढेर २,१४३ दशमलव ७६ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २५९ कम्पनीको १ करोड २५ लाख ८१ हजार ९८२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज १४७ कम्पनीको शेयर मुल्य बढेको छ भने ६२ कम्पनकिो शेयर मुल्य घटेको छ । आज ९ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज ५ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS