Connect IPS
IME Life

अर्थमन्त्री र गभर्नरको सक्रियताले लगानीकर्ता उत्साहित, १७ अंकको सुधार हुँदा ५ अर्ब माथिको कारोबार  

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अर्थमन्त्री र नगर्भरको सक्रियताले लगानीकर्ता उत्साहित भएका छन् । यस अगाडिका अर्थमन्त्रीलाघ टेरपुच्छर नलागउने गभर्नर महाप्रसाद अधिकारी अहिलेका अर्थमन्त्री विष्णु प्रसाद पौडेलको छायाँमै काम गर्न थालेका छन् ।

अघिल्लो सरकारलाई असफल बनाउन सक्रिय रुपमा लागिपरेका ‘एम अधिकारी’ले थप असलियत रुप देखाउन थालेका छन् । हिजो मात्रै अधिकारीले चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन गरेका छन् । गभर्नर अधिकारीले उद्योगी व्यवसायीको सुझाव अनुरुप नै मार्गदर्शन संशोधन गरेका हुन् ।

Prabhu
Crest

अर्थमन्त्रीले व्यवसायीको गुनासो सुन्नुका साथै कार्यान्वयनमा समेत कदम चालेका छन् । यस अगाडीका अर्थमन्त्री जनार्दन शर्माले बोलेको कसैले पनि टेर्ने अवस्था थिएन । तर अहिलेका अर्थमन्त्री शक्तिशाली देखिएका छन् । उनले जे बोलिरहेका छन् त्यो सबै पुरा गर्ने बाचा दिनुका साथै आवस्यक निर्देशन समेत दिइरहेका छन् । यसले पनि लगानीकर्ताको मनोबल बढेको हो ।

अर्थमन्त्रीमा पौडेल नियुक्त हुने हल्लाले सुधार हुन थालेको थियो । यस अवधिमा शेयर बजारमा २८८ अंकको सुधार भइसकेको छ । सूचकमा मात्रै सुधार आइरहेको छैन कारोबार रकम पनि ५ अर्ब नाघ्न थालेको छ । सूचक सँगै कारोबार रकम पनि बढ्दा लगानीकर्ता उत्साहित छन् ।

गभर्नर अधिकारीले अझै पनि बजारमा सहजिकरणका नीति लिने विश्लेषण गरिएको छ । यदि अर्थमन्त्रीले यसरी नै व्यवसायीको कुरा सुन्दै गए भने गभर्नर अधिकारीले पनि नटेर्ने अवस्था रहदैन ।

आज सर्वाधिक सुधार हुने क्रममा ९ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज बैकिङ र अन्य सूचक बाहेक सबै सूचकमा सुधार आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS