IME Life
GBIME

एशियन लाइफका शाखा प्रबन्धक केसीले सित्तैमा खाना खुवाएर मनाए जन्मदिन

SPIL
NIC ASIA new
NLIC

काठमाडौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी, हरिवन शाखाका शाखा प्रबन्धक सरोज केसीले आफ्नो जन्मदिन मानव सेवा आश्रममा मनाएका छन् । उनले आश्रममा रहेका करिब ५० जनाभन्दा बढीलाई खाना खुवाएर आफ्नो ३७ औं जन्मदिन मनाएका हुन् ।

सेवा नै धर्म हो भन्ने सोचका साथ आफूले आश्रममा रहेकालाई खाना खुवाएर जन्म दिन मनाएको केसीको भनाई छ । भोको पेट बसेर मन्दिरमा घण्टी बजाउनुभन्दा भोको पेटलाई खाना खुवाउनु नै ठूलो धर्म हुने उनको बुझाई छ । वर्तमान समयमा जन्मदिनको नाममा अनावश्यक खर्च गर्न प्रचलन बढेको र यसले विकृति फैलाएको उनी बताउँछन् । तसर्थ राम्रो काम आफूबाट सुरु गर्नुपर्छ भन्दै आफ्नो जन्मदिनमा आश्रममा रहेका भोको पेटलाई खाना खुवाएर आफूले राम्रो कामको सुरुवात गरेको केसीको भनाई छ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

89%

खुसी

0%

दु :खी

11%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS