SKIP THIS

MLBL
IME Life
Beema Board

आज यी कम्पनीका लगानीकर्ताले कमाए सवैभन्दा धेरै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ३ दशमलव ०३ अंकले घटेर २,०६१ दशमलव ०६ को विन्दुमा कायम भएको छ । आज ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार रुपैयाँको शेयर कारोबार हुँदा १०७ कम्पनकिो शेयर मुल्य बढेको छ भने १०२ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै श्वत गंगा हाइड्रोपावर कम्पनी र धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । खप्तड लघुवित्त वित्तीय संस्था र अजोड इन्स्योरेन्स कम्पनीका लगानकिर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS