Connect IPS
IME Life

पञ्चकन्या ग्रुपका अध्यक्षले पाए द एचआरएम अवार्ड 2022

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेम बहादुर श्रेष्ठले सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनबाट द एचआरएम अवार्ड फर डिष्टिगियुन्स्ड सर्भिस नामक लाइफ टाइम एचिभमेन्ट अर्वाड 2022 प्रदान गरेको हो ।

यस अर्वाडले पञ्चकन्या परिवार अत्यन्तै गौरवान्वित भएका छ । यस पुनित अवसरमा अध्यक्षको उत्तरोत्तर प्रगति, दिर्घायु र सुस्वास्थ्यको कामना गर्दै उनले उद्योग व्यवसायको क्षेत्रमा पु-याएको अमूल्य योगदान प्रति आभार पञ्चकन्या ग्रुप आभारी रहेको जनाइएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS