SKIP THIS

MLBL
IME Life
Beema Board

आज यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार बढेको छ । आज नेप्से परिसूचक १७ दशमलव २६ अंकले बढेर २,०४६ दशमलव २९ को विन्दुमा कायम भएको छ । आज १२१ कम्पनीको शेयर मुल्य बढेको छ भने ८७ कम्पनीको शेयर मुल्य घटेको छ ।

लगानीकर्ताले नाफा बुक गर्दा उछाल आउन नसके पनि मुनाफा समायोजन सँगै मुनाफा बाटै शेयर खरिद गर्ने हाबी हुँदा बजार सुधारकै लयमा रहेको छ । आज सबैभन्दा धेरै सिर्जनशिल लघुवित्तका लगानकिर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । खप्तड लघुवित्त वित्तीय संस्थाका लगानकिर्ता, धौलागिरी लघुवित्त वित्तीय संस्थाका लागनीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS