SKIP THIS

MLBL
IME Life
Beema Board

बजार बढ्दा यी हुन् सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक भारी अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ५६ दशमलव ८८ अंकले बढेर २,०२९ दशमलव ०३ को विन्दुमा कायम भएको छ । आज २ अर्ब ८६ करोड ३ लाख ४५ हजार रुपैयाँको शेयर कारोबार हुँदा १० कम्पनकिो मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज लगानीकर्ता उत्साहित भएका छन् ।

आज २०८ कम्पनीको शेयर मुल्य बढेको छ भने ६ कम्पनीको शेयर मुल्य मात्रै घटेको छ । आज सबैभन्दा धेरै हिमालयन उर्जा विकास, सानिमा लाइफ इन्स्योरेन्स र सिर्जनसिल लघुवित्तका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीहरुले १० प्रतिशतका दरले कमाएका छन् । धौलागिरी लघुवित्तका लगानकिर्ताले र अजोड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

आज सबैभन्दा धेरै नेपाल बैंकका डिबेञ्चर इकाईधनीले गुमाएका छन् । बैंकका डिबेञ्चर इकाईधनीले ३ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS