Connect IPS
IME Life

सिटिजन्स बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि विक्री खुला

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौ । सिटिजन्स बैंकले संस्थापक शेयरधनी श्रवण कुमार अग्रवालको नाममा रहेको ५ हजार ९२१ कित्ता संस्थापक शेयर बिक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता शेयरको न्यूनतम मुल्य १४५ रुपैयाँ तोकेको छ ।

यसमा जो कोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन् । शेर खरिद गर्न इच्छुक जो कोहीले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन पेश गर्नु पर्नेछ ।

Prabhu
Crest

यस अघि बैंकका विद्यमान संस्थापकहरुलाई शेयर बिक्री खुला गर्दा कुनै पनि संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेको हुनाले बैंकले यस पटक अन्य लगानीकर्ताले पनि आवेदन दिन मिल्ने व्यवस्था गरेको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS