Connect IPS
IME Life
Beema Board

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको लाभांश घोषणा, कति दियो नगद र बोनस शेयर ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस १३ गते बुधबार अपरान्ह ३ बजेर १५ मिनेटमा बसकेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ ।

कम्पनीले चुक्ता पूँजी एक अर्ब ३१ करोडको ७ प्रतिशत अर्थात ८ करोड ४९ लाख रुपैयाँ बराबरको बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद लाभांश प्रसत्व गरेको हो । प्रस्तुत लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भए पछि मात्रै कम्पनीले आगामी वार्षिक साधारणसभामा अनुमोदनका लागि पेश गर्नेछ । साधारणसभाले अनुमोदन गरे पछि मात्रै शेयरधनीहरुले पाउने छन् ।

Prabhu
Crest

हाल कम्पनीको शेयर कारोबार दोस्रो बजारमा रोक्का छ । सगरमाथा इन्स्योरेन्स कम्पनी सँग मर्जरको सहमति गरेको कम्पनीले मर्जरलाई पनि अन्तिम चरणमा पुर्याएको छ । कम्पनीले प्रस्तुत आर्थिक वर्षको साधारणसभामै मर्जरको विशेष प्रस्ताव पारित गर्ने योजना बनाएको छ ।

1672223745921

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS