Connect IPS
IME Life

चार कम्पनीको शेयर मुल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्सेले नेपाल बैंक,प्राइम कमर्सियल बैंक ,मितेरी डेभलपमेन्ट बैंक र हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । यी कम्पनीहरुले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गरेसँगै यी कम्पनीहरुको नेप्सेले शेयर मुल्य समायोजन गरेको हो ।

नेपाल बैंकको नेप्सेले २ प्रतिशत बोनश शेयरको समायोजन पछि शेयरमूल्य २८० रुपैयाँ ८८ पैसा तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य २८० रुपैयाँ ८० पैसाको आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

Prabhu
Crest

त्यस्तै नेप्सेले प्राइम कमर्सियल बैंकको ४ प्रतिशत बोनश शेयरको समायोजन पछि शेयर मूल्य प्रतिकित्ता २२० रुपैयाँ १० पैसा तोकेको छ । कम्पनीको अन्तिम मूल्य २२८ रुपैयाँ ९० पैसाको आधारमा शेयर मूल्य संमायोजन गरेको हो ।

मितेरी डेभलपमेन्ट बैंकको नेप्सेले १२ दशमलव ३५ प्रतिशत बोनश शेयरको समायोजन पछि मूल्य ३६४ रुपैयाँ ९३ पैसा तोकेको छ । कम्पनीको अन्तिम मूल्य ४१० रुपैयाँको आधारमा शेयर मूल्य संमायोजन गरेको हो ।

त्यस्तै नेप्सेले हाईड्रोइलेक्ट्रीसिटीको ५ प्रतिशत बोनश शेयरको समायोजन पछि मूल्य १७७ रुपैयाँ १४ पैसा तोकेको छ । कम्पनीको अन्तिम मूल्य १८६ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS