Connect IPS
IME Life

आइपीओ सम्बन्धी जानकारीका लागि गरिमा क्यापिटलले संचालन गर्यो सहायता कक्ष

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गरिमा क्यापिटलले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) सम्बन्धी जानकारी प्रदान गर्न सहायताकक्ष संचालनमा ल्याएको छ। नेपाल धितोपत्र बोर्डद्वारा जारी “धितोपत्र निष्काशन तथा बाँडफाँड (छैठौं संशोधन) निर्देशिका – २०७९” ले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपिओमा आरक्षण प्रदान गरेसँगै क्यापिटलले यसबारे थप जानकारी दिन सहायता कक्ष संचालनमा ल्याएको हो।

बैंकमा रेमिट्यान्स बचत खाता खोल्नको लागि, डिम्याट÷हितग्राही र मेरोशेयर खाता खोल्नको लागि, बैंकबाट सिआरएन नम्बर लिनको लागि, आइपीओमा आवेदन दिनको लागि सहायता कक्षमा सम्पर्क गर्न सकिने क्यापिटलले जनाएको छ ।

Prabhu
Crest

सहायताकक्षमा कम्पनीको ल्याण्डलाईन नम्बर ०१४५२९१४९/५०, ४५१६६९१ वा भाईबर, व्हाटएप्स, वा बोटिम मार्फत सम्पर्क गर्न सकिने क्यापिटलले जनाएको छ । त्यस्तै कक्षमा रहने श्रवण दाहाल ९८४७३७९००९ र शशी कुइँकेल ९८४७३७९०१० लाई सिधै फोन गर्न पनि सकिने क्यापिटलले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS